निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको इजाजत रोकियो

काठमाडौं, १० साउन । धितोपत्र बोर्डले निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको नयाँ आवेदन र इजाजत रोकेको छ । धितोपत्र वजारको विकास सँगै धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकरको संख्या वढ्दै गईरहेको र बजारमा उल्लेख्य संख्यामा सेवा प्रदायक रहेको भन्दै आवेदन रोकिएको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले जानकारी दिए । धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) […]

सेयर बजार पुन ओरालो तर्फ

काठमाडौं, ९ साउन । साताको दोस्रो र तेस्रो कारोबार दिन उकालो चढेको सेयर बजार आज भने पुन तल झरेको छ । बुद्यबार सेयर बजार ४.९२ अंकले घटेर ११९४.३५ बिन्दुमा झरेको छ । आज एक सय ६८ कम्पनीको १६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेपनि […]

सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, ७ साउन । साताको दोस्रो कारोबार दिन आज भने सेयर बजार परिसूचक नेप्सेमा सुधार देखिएको छ । आज बजार १२.८४ अंकले बढेर ११९४.५० को बिन्दुमा उक्लिएको छ । सो दिन होटल समूहको कारोबार भएन । तर बाँकी अन्य सबै समूहको परिसूचक उकालो लागेपछि समग्रमा बजार बढेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक […]

शेयर कारोबारका ब्याक्तीगत विवरण अधावधिक गर्न नेप्सेको आग्रह

काठमाडौं,७ साउन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न शेयर लगानीकर्तालाई आग्रह गरेको छ ।पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले शेयर दलाल कम्पनीमा सम्पर्क गरी सो विवरण अद्यावधिक गर्न आज आग्रह गरेको हो । स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली शुरु गरेको हो । आजसम्म […]

सेयर बजारमा गिरावट

काठमाडौं, २ असार । सेयर बजारमा आज पनि गिरावट आएको छ । आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो कारोबार दिन आज बजार ५.५४ अंकले घटेर ११९८.६१ को बिन्दुमा झरेको छ । हजो पनि बजारमा ८ अंकको गिरावट आएको थियो । त्यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को साइटमा केही प्राविधिक समस्या उत्पन्न हुँदा आज केही समय कारोबार […]