पौदी सेभ सोसाईटीद्वारा अर्घाखाँचीका तीन बालबालिकालाई एक लाख नगद सहयोग

काठमाडौं, ४ साउन । पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखरीका तीन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ । बाबुले आत्महत्या अनि आमाले पनि छाडेर गए पछि विचल्लीमा परेका उनीहरुलाई सोसाईटीले सहयोग गरेको हो । बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाए पछि पौदी सेभ सोसाइटी जापानका संयोजक कृष्ण […]

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा काठमाडौंको बुढानिलकण्ठमा

काठमाडौं,४साउन । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बुढानिलकण्ठ वडा नं ८ हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हात्तिगौंडा शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले संयूक्त रुपमा गरे । उक्त शाखा संचालनमा आएसँगै बैंकको काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु […]

आगामी अगष्ट ३० देखि नेपालमा हुने बिम्स्टेक सम्मेलको तयारी सुरु

काठमाडौं, ४ साउन । नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले आउँदो अगष्ट ३० देखि नेपालमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन हुने जानकारी दिएका छन् । साथै आगामी महिना हुने उक्त सम्मेलनको लागि तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी पनि परराष्ट्रमन्त्रीले दिए । अगष्ट ३० र ३१ मा राजधानी काठमाडौंमा उक्त […]

लघु उद्यमलाइ प्रोत्सहान गर्न राज्यको ध्यान पुगेन –उद्यमी

काठमाडौं, ४ साउन ।  लघु उद्यमीहरुले आर्थिक सम्वृद्धिका लागि लघु उद्यमको महत्वपूर्ण भूमिका रहेपनि उद्यमीको प्रोत्सहानका लागि राज्यले उपुक्त ध्यान दिन नसकेको गुनासो गरेका छन् । राजधानीमा आयोजित आर्थिक सम्वृद्धिका लागि लघु उद्यम राष्ट्रिय सम्मेलनमा पछि उनिहरुले राज्यले लघु उद्यमीको हितमा कार्यक्रम ल्याउनु पर्ने निश्कर्ष निकालेका हुन । नेपालमा १ लाख ३० हजार भन्दा बढी […]

साउन अन्तिम साता बाट राष्ट्रिय परिचयपत्र वितरणको तयारीमा सरकार

काठमाडौं ४ साउन । विगत सात बर्ष देखिको प्रयासपछि सरकारले  साउन महिनाको अन्तिम साताबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ। पहिलो चरणमा सिहदरवारमा कार्यरत कर्मचारीलाइ प्रदान गर्ने गरी काम सुरु गरिएको राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रले जनाएको छ ।  केन्द्रका कार्यकारी निर्देशक दिलिपकुमार चापागाँइका अनुशार  पहिलो चरणमा सिंहदरवार भित्र रहेका करिव ७ हजार कर्मचारी र […]