एशियन लाईफको हकप्रद सेयर बिक्री प्रबन्धमा एनआइबिएलएस क्यापिटल नियूक्त

काठमाडौं, १ भद्रौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । उक्त सम्झौता—पत्रमा कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नु गरेका छन् । कम्पनीले १० औं वार्षिक साधारण सभाले १० […]

नेपाल विद्युत प्राधिकरणको नाफा १ अर्व नाघ्यो

काठमाण्डौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष २०७४÷७५ मा १ अर्ब एक करोड रुपैयाँ भन्दा बढि खुद मुनाफा आर्जन गरेको छ । सो मुनाफा आर्जन गर्न नियमित विद्युत आपुर्ति र चुहावट नियन्त्रण अभियानको मुख्य भुमिका रहेको प्राधिकरणले ३३ औं बर्ष पुरा गरेको अवसरमा प्रकाशित गरेको वित्तिय विवरणमा उल्लेख छ । विद्युत विक्री […]

ज्योती बिकास बैंकले ल्यायो श्रमजिवी बचत योजना

काठमाडौं, १ भद्रौ । ज्योति बिकास बैंकले बार्षिक ८ प्रतिशत ब्याजदरमा ज्योति श्रमजिवी बचत खाता संचालनमा ल्याएको छ । श्रमजिवी श्रमिकहरुको कदर गदै उच्च प्रतिफल तथा आधुनिक बैंकिङ्ग सुविधाहरु दिने प्रतिबद्धताका साथ बैंकले उक्त योजना ल्याएको जनाइएको छ । वार्षिक ८% ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, […]

बढ्यो बैंकहरुको नाफा, यस्तो छ २८ बाणिज्य बैंकको वित्तिय बिवरण ?

काठमाडौं, १ भद्रौ । गत आर्थिक बर्ष बैंकहरु लगानी योग्य पुँजीको अभावमा गुज्रिनु परेको थियो । तर लगानी योग्य पुँजीको अभावमा गुज्रिएका तिनै बैंकहरुले गत वर्षको नाफामा भने उल्लेख्य बृद्धि गरेका छन् । संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये २५ वटा वाणिज्य बैंकहरुले त अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । ३ […]

आइएमई लाइफ र ग्लोबल आइएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १ भद्रौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट आइएमई लाइफ इन्स्योरेन्समा […]