पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, ३ असार । नेपाल आयल निगमले सोमबारबाट लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः ३ र २ रुपैँया घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै निगमले आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैँया र डिजेलको ९३ रुपैँया कायम भएको छ । यो मूल्य आगामी […]

भैरहवा सेजमा उद्योग स्थापनाको काम तुरुन्त अघि बढाउन आग्रह

काठमाडौं, ३ असार । भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि अनुमति पाएका उद्योगहरुलाई निर्माणको काम दुई साताभित्र सुरु गर्न आग्रह गरिएको छ । उद्योग मन्त्रालय, नेपाल आर्थिक पत्रकार समाज (सेजन) र विशेष आर्थिक क्षेत्र प्राधिकरणको संयुक्त आयोजनामा आइतबार सम्पन्न भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा औद्योगिकरणको विस्तार सम्बन्धी एक दिने छलफल कार्यक्रमलाई सम्बोधन […]

१० वर्षमा वैदेशीक रोजगारीमा गएका ६ हजार ६ सय ४० ले ज्यान गुमाए

मानमती पाण्डेय काठमाडौं, ३ असार । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो १० बर्षको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएका ६ हजार भन्दा बढिले ज्यान गुमाएका छन् । बोर्डका अनुसार १० वर्षमा ६ हजार ६ सय ४० जनाले ज्यान गुमाएका हुन । यसरी अकालमा ज्यान गुमाउने मध्ये पनि सरकारबाट श्रम स्विकृत लिई विदेश गएका कमदारको मात्र सरकारले […]

अन्तर्राष्ट्रिय स्तरको सूचना तथा प्रविधि सम्मेलन सुरु

काठमाडौं, ३ असार । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा आज देखि अन्तर्राष्ट्रिय स्तरको सुचना तथा संचार प्रविधि सम्मेलन सुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त सम्मेलनको आज सुचना, संचार एवं प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले सूचना प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । अहिले पनि […]

नेपाल बैंकले पायो एफपिओको लागि अनुमति

काठमाडौं, ३ असार । नेपाल बैंक लिमिटेडले थप शेयर निष्कासन एफपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले १ करोड ७६ लाख ८४ हजार ८७८ कित्ता थप शेयर निष्कासनको लागि अनुमति बोर्डबाट पाएको हो । बोर्डले बैंकलाई प्रति कित्ता २८० रुपैयाँमा थप शेयर निष्कासन गर्न अनुमति दिएको हो । बैंकले प्रति शेयरको […]