रिलायन्स लाइफ इन्स्योरेन्सको औपचारिक शुभारम्भ

काठमाडौं, १ मंसिर । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आजबाट औपचारिक सेवाको शुभारम्भ गरेको छ । कम्पनीले गत कात्तिक २६ गते बिमा समितिबाट कारोबार गर्ने अनुमति पाएको थियो । नयाँ बानेश्वरस्थित कृष्ण टावरको कार्यालयबाट कारोबार शुरु गरेको कम्पनीले नेपाली बिमा बजारमा उच्चस्तरीय सेवा दिने उद्देश्यका साथ आएको जनाएको छ । नेपालीहरुको आयस्तरसँगै देशको कुल ग्राहस्थ उत्पादनमा […]

सानिमा बैंक र एक्सिस बैंकबीच भारतबाट रेमिट्यान्स ल्याउने सम्झौता

काठमाडौं, १ मंसिर । सानिमा बैंक लिमिटेड र एक्सिस बैंक बिचभारत—नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकमसानिमा बैंकको ४७ शाखालगायत नेपालभरि ७ हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खातावाला कुनै पनि […]

दुई भन्दा बढी हितग्राही खाता संचालन गर्नै नपाइने

काठमाडौं, १ मंसिर । लगानीकर्ताहरुले दुई भन्दा बढि हितग्राही खाता डिम्याट एकाउण्ट राख्न नपाउने भएका छन् । दुई भन्दा बढि हितग्राही खाता भएका लगानीकर्ताहरुले संचालनमा रहेका दुई हितग्राही खातामा सम्पुर्ण धितोपत्रहरु हस्तान्तरण गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । यसरी धितोपत्रहरु हस्तन्तरण गर्दा सेवाग्राहीहरुलाई सेवा शुल्क छुट गरिएको छ । दुई भन्दा बढी हितग्राही […]

पश्चिम सेती बनाउन थ्री गर्जेजसँग सम्झौता

काठमाडौं, १ मंसीर । नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। हिजो बिहीबार सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्। प्रारम्भिक सम्झौता भएको दश महिनापछि संयुक्त लगानी गर्ने र संयुक्त कम्पनी स्थापना गर्ने विषयमा […]

निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न थप २ पक्राउ

काठमाडौं, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ छन् । उनीहरुलाई प्रहरीले आज कपनबाट पक्राउ गरिएको गौचन हत्याको अनुसन्धान टोलीको नेतृत्व गरेका डिआइजी गणेश केसीले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड […]