Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सम्पर्क कार्यालय बन्द गरि राजधानी छाड्न आयोजना प्रमुखहरुलाई कुलमानको निर्देशन

सम्पर्क कार्यालय बन्द गरि राजधानी छाड्न आयोजना प्रमुखहरुलाई कुलमानको निर्देशन

काठमाडौ, जेठ २० ।  नेपाल विद्युत प्राधिकारणका निर्देशक कुलमान घिसिङ्ले उपत्यका बाहिर निर्माणधिन जलविद्युत आयोजना  बस्नु पर्नेमा सम्पर्क कार्यालयमा वस्दै आएका आयोजना प्रमुखहरुलाई एक महिना भित्र काठमाडौ छाड्न निर्देशन दिएका छन् । आयोजना प्रमुखहरु आयोजनामा नगइ रजाधानीमा सम्पर्क कार्यालय खोली उपत्यकामा नै बस्दै आएकोमा त्यस्ता कार्यालय तत्काल बन्द गरि आयोजना निर्माणाधिन क्षेत्रमा जान घिसिङ्गको निर्देशन छ । उनले त्यस्ता कार्यालय बन्द नगरे र आयोजनामा नगए कारवाही गर्ने चेतावनी समेत दिएका छन् । आयोजना निर्माणको ढिलाइको मुख्यकारण प्रमुख तथा कर्मचारीहले वभिन्न बाहानामा राजधानीमा बस्नु रहेको भन्दै तत्काल आयोजना स्थलमा गइ समयमै आयोजना समपन्न गर्न भनेका छन्। असार ११ गते भित्र त्यस्ता सम्पर्ककार्यालय बन्द गर्न कुलमानको निर्देशन छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x