Date

आइत, साउन १८, २०८२
Sun, August 3, 2025

आरविवि मर्चेन्टको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

आरविवि मर्चेन्टको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३० पुस । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भउको छ । आइतबार सम्पन्न सभाले गत आर्थिक वर्षकेो वार्षिक प्रतिवेदन पारित गरेको छ।

मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारीले राष्ट्रिय वाणिज्य बैंकका देश भरी छरिएर रहेका शाखाहरूबाट सहज रूपमा हितग्राहीखाता खोल्ने सुविधा प्रदान गरिरहेको जानकारी दिए । साथै निकट भविष्यमा नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ताको (१ अर्ब ६० करोड रुपैयाँ) बराबरको प्राथमिक शेयर निष्काशनकार्य गर्ने पनि जनाईको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *