Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

Category: सुचना प्रविधि

Category: सुचना प्रविधि

आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक

आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक

काठमाडाैं, २२ असाेज । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित तथा परिचित कार्यक्रम आइसिटी अवार्डको नवौं संस्करणको लागि नोमिनेसन प्रकृया सम्पन्न भएर सर्वोत्कृष्टको लागि छनौट…

क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित

क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित

काठमाडाैं, २१ असाेज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजित कुमार पोदार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स (विट्सा-WITSA)को कोषाध्यक्षमा निर्वाचित भएका छन्…

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

काठमाडाैं, १८ असाेज । सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सम्बन्धी अवधारणा(पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधिहरू र विज्ञहरूबीचको अन्तरक्रिया कार्यक्रम हिजो काठमाडौंमा सम्पन्न भएकाे…

नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्वपूर्ण हुने सरोकारवालाको जोड

नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्वपूर्ण हुने सरोकारवालाको जोड

९ असोज, काठमाडौं। सूचना प्रविधिको युग सुहाउँदो नेपालको विजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल…

आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ सम्पन्न

आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ सम्पन्न

काठमाडाैं, १८ भदाै । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी एपिगा नेपाल २०२४ भव्यताका साथ सम्पन्न भएको छ…