Date

बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

काठमाडौं, २४ मंसिर । चीनले मंगलवार नयाँ उपग्रह, याओगन–४७, अन्तरिक्षमा राख्न लङ मार्च–४बी क्यारियर रकेट प्रक्षेपण गरेको छ । रिमोट सेन्सिङ उपग्रह उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । यो मुख्यतया राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान, वातावरणीय व्यवस्थापन, र प्रकोप रोकथाम र न्युनिकरणमा प्रयोग गरिनेछ । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ६१४ औं उडान मिसन थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *