Date

शनि, मंसिर २७, २०८२
Sat, December 13, 2025

रोयल इनफिल्डको नयाँ हन्टर ३५० सार्वजनिक, यस्ता छन् मूल्य र फिचर

रोयल इनफिल्डको नयाँ हन्टर ३५० सार्वजनिक, यस्ता छन् मूल्य र फिचर

काठमाडौं, २३ मंसिर । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले मोटरसाइकल हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ विशेषता र आकर्षक रङहरू सहितको हन्टर ३५० को सार्वजनिक गरिएको हो ।

कम्पनीले नयाँ हन्टर ३५० को दुई भेरियन्टको मूल्य समेत घोषणा गरेको छ । जसअनुसार सिंगल टोन कलरको अन-रोड मूल्य ४ लाख ९४ हजार ९०० रुपैयाँ र डुअल टोन कलरको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । योसँगै हन्टर ३५० रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल बनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *