Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

मेरो माइक्रोफाइनान्सको नाफा ६ करोड १८ लाख

मेरो माइक्रोफाइनान्सको नाफा ६ करोड १८ लाख

काठमाडौं, १४ माघ । चालु आर्थिक वर्षको ६ महिनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले ६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

६ महिना सम्मको अवधीमा कम्पनीले ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्तापूँजी ३२ करोड ८९ लाख यस कम्पनीको
रिजर्भ कोषमा १३ करोड ८६ लाख रुपैयाँ छुट्याएको छ । हाल सम्ममा कम्पनीले देशका विभिन्न स्थानहरुमा ८६ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x