Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यो साता २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार

यो साता २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं, २१ असार । गत साताको तुलनामा यो साता सेयर बजार परिसूचक ३.३२ अंक बढेको छ । गत साताको अन्तिम दिन १२५७.१५ विन्दुमा बन्द रहेको नेप्से यो साताको अन्तिम कारोबार दिन १२६०. ४७ विन्दुमा बन्द भएको छ ।

यो साता पहिलो दिनको तुलनामा भने नेप्से परिसूचक १५.५८ अंकले बढेको छ । आइतवार १२४४.८९ विन्दुमा बन्द भएको थियो । सातामा नेप्से पाँच दिन कारोबार भएको छ । पाँच दिनको कारोबारमा दुई दिन बजार बढेको छ भने तीन दिन घटेको छ ।

त्यस्तै यो साता १ करोड ६१ लाख ६३ कित्ता सेयरको २ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x