Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

डेढ घण्टा पनि टिकेन सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

डेढ घण्टा पनि टिकेन सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाडौं, २७ चैत । लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने सरकारको निर्णय डेढ भण्टा पनि सकेन । सरकारले भोलि र पर्सि उपत्यकाबाट सर्वसाधारणलाई बाहिर जान दिने निर्णय गरेको भएपनि प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरी गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो ।

५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । गृहृ मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x