Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

कामना विकास बैंकले भोटाहिटीमा शाखा कार्यालय विस्तार

कामना विकास बैंकले भोटाहिटीमा शाखा कार्यालय विस्तार

काठमाडौं, २८ असार । कामना सेवा विकास बैंकले बाग्मती प्रदेश अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित भोटाहिटीमा शाखा कार्यालय स्थापना गरेको छ। योसँगै बैंकको कुल शाखा संख्या १२८ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन । कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले कोभिडको प्रभावकाबीच पनि भोेलीको सम्भावनालाई मध्यनजर गरी शाखाविस्तारमा लागेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *