Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

३६ हजार आठ सय ५९ जनाले मानुषी लघुवित्तको शेयर हात पारे

३६ हजार आठ सय ५९ जनाले मानुषी लघुवित्तको शेयर हात पारे

काठमाडौं, ७ भदौ । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर ३६ हजार आठ सय ५९ जना सर्वसाधारणले हात पारेका छन् । जसमध्ये तीन जनाले ११ कित्ता र ३६ हजार आठ सय ५६ जनाले १० कित्ता शेयर पाएका छन् ।

मानुषीको आइपीओमा कुल २३ लाख ६१ हजार आठ २७ जनाले आवेदन दिएकोमा सात हजार ४३ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार सात सय ८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म कुल तीन लाख ९३ हजार सात सय ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *