Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भदौ ३० भित्र संसदबाट बजेट अनुमोदन नभए कसरी अघि बढ्ने भन्नेमा सरकारको स्पष्ट योजना हुनुपर्छ : प्याकुर्याल

भदौ ३० भित्र संसदबाट बजेट अनुमोदन नभए कसरी अघि बढ्ने भन्नेमा सरकारको स्पष्ट योजना हुनुपर्छ : प्याकुर्याल

काठमाडौं, २४ भदौ । अर्थमन्त्रालयले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरेको छ । विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गर्ने सरकारको योजना छ । सरकारले यसै साताको बुधबारका लागि संसद अधिवेशन बोलाउने निर्णय गरेसँगै मन्त्रालय यसबारे थप छलफलमा जुटेको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० भित्र संसद्बाट अनुमोदन नभए संवैधानिक व्यवस्थाका कारण स्वतः निष्क्रिय हुन्छ । यो अवस्थामा सरकार कसरी अघि बढ्नुपर्छ भन्नेबारे अर्थविद् डा. विश्वम्भर प्याकुर्यालको भनाई ः

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x