तरलता अभावको समस्या हल बैंकहरुले बाह्य स्रोत आकर्षित गर्नुपर्छ : पूर्व बैकर भट्टराई
काठमाडौं, २८ भदौ । पूर्व बैंकर अनलराज भट्टराईले बैंक तथा वित्तीय संस्थाहरुमा देखिने तरलता अभावको समस्या दीर्घकालिनरुपमा हल गर्न अनौपचारिक अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा ल्याउनुका साथै बाह्य स्रोत आकर्षित गर्नुपर्ने बताएका छन् । नेपालको बैंकिङ प्रणालीमा पछिल्लो समय फेरी तरलता अभावको समस्या सुरु भएको छ । थप भिडियो सामग्रीमा ः