Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

‘मोटरहेड नयाँ टेक्केन आर २५०’ मोटरबाइक नेपाली बजारमा

‘मोटरहेड नयाँ टेक्केन आर २५०’  मोटरबाइक नेपाली बजारमा

काठमाडौं, १ असोज । एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.को नेपालका लागि आधिकारीक विक्रेता एलजी समूहले ‘मोटरहेड नयाँ टेक्केन आर २५०’ मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी २५० सीसीको मोटरसाइकल सार्वजनिक गरिएको हो ।

कम्पनीका जनरल मेनेजरका उज्वल जोशीका अनुसार मोटरहेड नयाँ टेक्केन आर २५० को सुरुवाति मूल्य ४ लाख ५ हजार रुपैयाँ पर्ने छ । यो मूल्य केही समयका लागि मात्र कायम गरिएको जोशीले बताए । केही समयपछि उक्त मोटरसाइकलको मूल्य हेरफेर हुने उनले जानकारी दिए ।

कम्पनीले विगत ५ वर्षदेखि नेपालमा दुईपांग्रे सवारी विक्री गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x