Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लक्ष्मी बैंकले ८ प्रतिशत बोनस सेयर र ३।५ प्रतिशत नगद लाभांश दिने

लक्ष्मी बैंकले ८ प्रतिशत बोनस सेयर र ३।५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, ८ पुस । लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार काठमाण्डुमा लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३।५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्तापूँजी ११अर्ब ५५ करोड पुगेको छ ।

साधारण सभालेआर्थिक वर्ष २०७७(७८कालागिसंचालक समितिको प्रतिवेदनतथासोहीआर्थिक वर्षको बैंकको वित्तीयविवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ।व। २०७७(७८मा ११७ अर्बनिक्षेप र १०८ अर्बकर्जा पु¥याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रहेको छ । सो आ।व।मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफाआर्जन गर्न सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x