Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट

सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट

काठमाडौं, २२ वैशाख । आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदीदेखि सराङ्गकोटसम्म सुरु भएको अन्नपूर्ण केबलकारमा सनराइज बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था भएको छ ।


बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउनेबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापश्चात बैंकका ग्राहकहरुले पोखरास्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सनराइज बैंकको के्र्रडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउन सक्ने बताइएको छ ।


बैंकले ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ्ग गरौँ’ अभियानअनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नवीनतम सेवा सुविधाहरु थप गर्दै जाने बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x