Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआइबिएलको अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम

एनआइबिएलको अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम

काठमाडौं, ६ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा आज शुक्रबार प्रदेश १ को बिर्तामोडमा,अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।


उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेका छन ।


कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न प्रदेशमा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तैकार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x