Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एक वर्षमै दुई अर्बभन्दा बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि कठिन : गर्भनर अधिकारी

एक वर्षमै दुई अर्बभन्दा बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि कठिन : गर्भनर अधिकारी


काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपाल जस्तो देशका लागि कठिन हुने बताएका छन् ।


हिजो आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले बोल्दै अधिकारीले नेपालजस्तो देशका लागि यति ठूलो रकम क्षतिपूर्ति गर्न कठिन हुने बताए ।


‘हामीले ९ महिनामा झण्डै दुई अर्ब ३८ करोड डलर बराबरहको सञ्चिति प्रयोग गरेका छौँ, यति छोटो समयमा हामीले यत्रो प्रयोग गर्नु हाम्रो जस्तो अर्थतन्त्रका लागि निकै संवेदनशील कुरा हो,’ उनले भने ।


साथै उनले विश्वभर नै उपभोग बढेको तर उत्पादन कम भएकाले यसको असर विश्वव्यापी रुपमा परेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x