Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन्।

सहकारी विभागमा रहेका अधिकारीलाई राजस्व अनुसन्धान विभाग सरुवा गरिएको हो।

हाल राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका प्रकाश पौडेल भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *