Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

ऊर्जा मन्त्रालयको बजेट खर्च ७६.९१ प्रतिशत

ऊर्जा मन्त्रालयको बजेट खर्च ७६.९१ प्रतिशत

काठमाडौं, १८ साउन । गत आर्थिक वर्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विनियोजित बजेट समग्रमा ७६.९१ प्रतिशत खर्च गरेको छ । गत आर्थिक वर्षका लागि सो मन्त्रालयका लागि कुल १ खर्ब ३ अर्ब ८० करोड रुपियाँ विनियोजन भएकोमा ७९ अर्ब ८४ करोड रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ऊर्जातर्फ ७७ प्रतिशत भौतिक प्रगति रहँदा जलस्रोत तथा सिँचाइतर्फ ८७.९३ प्रतिशत प्रगति रहेको छ । सो आर्थिक वर्षमा ऊर्जातर्पm मात्रै ३८ वटा आयोजना तथा कार्यक्रम सञ्चालित थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x