Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से परिसूचक करिब २८ अंकले आरालो

नेप्से परिसूचक करिब २८ अंकले आरालो

काठमाडौं, २९ साउन । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार ओरालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ अंकमा पुगेको छ ।

आइतबार २२७ कम्पनीको ४५ लाख ५९ हजार बढी कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ठुला कम्पनिको उपसूचक ४.७३ अंकले घटेर ३८६.९४ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.२१ प्रतिशतले बढी हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै जिवन बीमा समूहका कम्पनीको कारोबार २३३.६८ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x