Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चीनसँगको व्यापार घाटा २ खर्ब नजिक

चीनसँगको व्यापार घाटा २ खर्ब नजिक

काठमाडौं, ८ भदौ । चीनसँग नेपालको व्यापार घाटा बढ्दै गएको छ । तातोपानी भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा चीनसँग नेपालको व्यापार करिब २ खर्ब पुगेको छ ।

सो अवधिमा चीनबाट नेपालमा दुई खर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ भने नेपालबाट ८० करोड रुपैयाँको सामान मात्र निर्यात भएको छ । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १८ अर्ब ७६ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ भने ६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x