Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन नेपाल लाईफ इन्स्योरेन्सको पाँचौं वार्षिक उत्सव अवसरमा विभिन्न कार्यक्रम

सन नेपाल लाईफ इन्स्योरेन्सको पाँचौं वार्षिक उत्सव अवसरमा विभिन्न कार्यक्रम

काठमाडौं, ७ असोज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरुप आश्विन ६ गते विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।

साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १ हजार भन्दा बढी बिद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम सञ्चालन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x