Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

अर्थतन्त्र सुधारोन्मुख छ, छिट्टै सहज हुन्छ : डेपुटी गभर्नर मिश्र

अर्थतन्त्र सुधारोन्मुख छ, छिट्टै सहज हुन्छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं, १३ असोज । नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताएका छन् ।

चालु आर्थिक वर्षको सुरुवाती महिनामा रेमिट्यान्स बढीरहेको र पर्यटन क्षेत्रको सुधारले अर्थतन्त्रमा थप सहज हुने काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बताएका हुन् ।

‘हाम्रो मासिक तथ्याङ्क लाई हेर्दा हामि धेरै अप्ठेरो परिस्थितिमा छैनौं, अर्थतन्त्रलाई राहत दिने सूचकांकहरु देखापरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासको समीक्षात्मक तथ्याङ्कले केही खुशी हुने अवस्था देखा पर्ने छ।’ उनले भने

यस्तै अर्थतन्त्रमा सबल मानिएका देशहरुमा पनि ब्याजदर वृद्धिको शिलशिला चलेकोले नेपालमा ब्याजदर बढ्यो भन्दै आत्तिनु नपर्ने बताउदै भने ब्याजदर वृद्धि अस्थायी हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *