Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेप्से परिसूचक १६.२९ अंकले उकालो

नेप्से परिसूचक १६.२९ अंकले उकालो

काठमाडौं, १३ असोज । साताको पाँचौं दिन शेयर कारोबार उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकममा भने गिरावट आएको छ । बिहीबार ६३ करोड २४ लाख ७ हजार रुपैयाँको शेयर कारोबारमा १७ लाख ९१ हजार ४ सय ८० कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये १२ समूहका कम्पनीको कारोबार बढेको छ भने एक जीवन बिमा समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै ६८.१३ अंकले माइक्रोफाइनान्स समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x