Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

तिहारमा सेयर बजार एक साता बन्द हुने

तिहारमा सेयर बजार एक साता बन्द हुने

काठमाडौं, ६ कात्तिक ।  तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो ।

भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ।
नेप्से आगामी कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *