Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

२३.६० अंकले घट्यो शेयर बजार, करिब २ अर्बको कारोबार

२३.६० अंकले घट्यो शेयर बजार, करिब २ अर्बको कारोबार

काठमाडौं, ८ फागुन । यस साताको पहिलो कारोबार दिन सोमवार शेयर बजार २३.६० अंकले घटेको छ । यस दिन बजार मापक नेप्से परिसूचक १.१४ प्रतिशतले घटेर २०४६.८१ अंकमा आइपुगेको छ ।

सोमवार २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजार परिसूचक घटेसँगै कुल बजार पूँजीकरण २९ खर्ब ५३ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x