Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

हिमालयन बैंकले पहिलो पटक सिभिल बैंकलाई प्राप्ती गरी सुरू गर्‍याे एकिकृत कारोबार ‘भिडियाे’

हिमालयन बैंकले पहिलो पटक सिभिल बैंकलाई प्राप्ती गरी सुरू गर्‍याे एकिकृत कारोबार ‘भिडियाे’

काठमाडाैं, १२ फागुन । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् “हिमालयन बैंक लिमिटेड” को नामबाट आज मिति २०७९ फाल्गुण १२ गते शुक्रबारको दिन देखि एकिकृत कारोबार शुभारम्भ गरेकोे छ ।  हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । उहाँले प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सगैं अगाडि बढ्नका लागि भएको बताए।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *