विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता फागुन मसान्तभित्र संसद्मा प्रस्तुत गरिने
काठमाडौं, १५ जेठ । सरकार आगामी आर्थिक वर्षदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता फागुन मसान्तभित्र संसद्मा पेश गर्ने भएको छ । आइतवार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो उद्घोष गरेका छन् ।