Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, १ असार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (शुक्रबार) कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

सभामा सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए।

यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पु¥याउन सहयोग गर्ने विमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवाल महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गरे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x