Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

यी हुन् सेयर कारोबार सुरु गर्ने ७ नयाँ ब्रोकर कम्पनी

यी हुन् सेयर कारोबार सुरु गर्ने ७ नयाँ ब्रोकर कम्पनी

काठमाडाैं, २९ असार । नयाँ सातवटा ब्रोकर कम्पनीहरूले बिहिबारबाट सेयर कारोबार सुरु गरेका छन् । नेप्सेको फ्लोर सिट हेर्दा हाल अनुमति पाएका ६१ देखि ६७ नम्बरसम्मका नयाँ ब्रोकरले सेयर कारोबार सुुरु गरेका हुन् ।

सेयर कारोबार गर्नेमा भोले गणेश सेक्युरिटिज ९६१०, क्यापिटल म्याक्स सेक्युरिटिज ९६२०, हिमालयन ब्रोकरेज ९६३०, सन सेन्युरिटिज ९६४०, सेयरप्रो सेक्युरिटिज ९६५०, मियो सेक्युरिटिज ९६६० र प्रोपर्टी विजार्ड ९६७० नम्बर ब्रोकर रहेका छन् ।

अधिकांशे १० कित्ता र सेयरप्रो सेक्युरिटिजले १०० कित्ता खरिद गरेको छ। यी कम्पनीले कारोबार शुरू गरेसँगै १५ वर्षदेखिका ५० ब्रोकरले गर्दै आएको सेयर कारोबारको एकाधिकार तोडिएको छ ।

धितोपत्र बोर्डबाट लाइसेन्स पाएका ७ वटा ब्रोकरले नेप्सेबाट कारोबार सदस्यता समेत पाइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x