Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

कोशीमा नयाँ सरकार गठनको दाबी पेश गर्न ४ दिनको समयसिमा

कोशीमा नयाँ सरकार गठनको दाबी पेश गर्न ४ दिनको समयसिमा

काठमाडौं, १२ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले १६ गते साँझ ५ बजेभित्र संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतले हिजो मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८(२ अनुसार १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x