Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

अनौपचारिक क्षेत्रका ४० लाख श्रमिक सामाजिक सुरक्षा काेषमा

अनौपचारिक क्षेत्रका ४० लाख श्रमिक सामाजिक सुरक्षा काेषमा

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका ४० लाख श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउने घोषणा गरेका छन् ।

सामाजिक सुरक्षा कोषले बुधवार राजधानीमा आयोजना गरेको ‘अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा आम मजदुरका लागि ‘ब्रेक थ्रु’ भएको बताए ।

अनौपचारिक क्षेत्रका करीब ४० लाख श्रमिकलाई क्रमशः सामाजिक कोषमा आबद्ध गराउँदै जाने योजना सरकारको छ । सरकारी श्रमिकदेखि अनौपचारिक क्षेत्रका श्रमिकहरूसम्म पुग्ने लक्ष्य सरकारले राखेको छ । यही लक्ष्य अनुसार श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x