Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विदेशमा अध्ययनका लागि १ खर्ब रुपैयाँ बाहियो

विदेशमा अध्ययनका लागि १ खर्ब रुपैयाँ बाहियो

काठमाडौं, २ भदौ । नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि १ खर्ब रुपैयाँ बाहिर लगेका छन्। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा बाहिरिएको रकम ३२ अर्ब ३० करोड रुपैयाँले बढेको हो।

शिक्षातर्फ व्यय १ खर्ब ४२ करोड भएको छ भने अघिल्लो वर्ष ६७ अर्ब ७० करोड रहेको थियो। समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ जबकी अघिल्लो वर्ष ९७ अर्ब ३२ करोड रहेको छ।

वस्तुसँगै आर्थिक वर्ष २०७९/८० मा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x