Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मंगलबार दाेहाेराे अंकले बढ्याे नेप्से, एक अर्ब ३३ करोडकाे काराेबार

मंगलबार दाेहाेराे अंकले बढ्याे नेप्से,  एक अर्ब ३३ करोडकाे काराेबार

काठमाडाैं, ५ भदाै । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से दाेहाेराे अंकले बढेकाे छ । नेप्से परिसूचक आज १७. ६९ अंकले बढेर दुई हजार १५ दशमलब ९८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रूपैयाँको कारोबार भएको छ ।

जसमा १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४२ कम्पनीको शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x