Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भारत विरूद्ध नेपालकाे १०० रन पूरा

भारत विरूद्ध नेपालकाे १०० रन पूरा

काठमाडाैं, १८ भदाै । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा बलियो सुरुवात गरेको नेपालले आफ्नाे १०० रन पुरा गरेकाे छ । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले बलियो सुरुवात दिलाएका छन् ।

नेपालले २१.३ ओभरमा आनेभरमा ४ विकेट गुमाउँदै १०० रन पूरा गरेको हो । उक्त खेलमा भुर्तेल ३८ र शेख ४५, भिम सार्कीले ७ र राेहित पाैडेलले ५ रन र कुसल मल्ल २ रन बनाएर खेलिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x