डलर र युराेकाे भाउ बढ्दा पाउण्डकाे घट्याे, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमयदर
काठमाडाैं, २१ भदाै । आज अमेरिकी डलर एकको खरिद दर १३२.७२ रूपैयाँ र बिक्री दर १३३.३२ रूपैयाँ कायम भएकाे छ । हिजाे अमेरिकी डलर एकको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३२.१७ रुपैयाँ रहेको थियाे ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५३ रूपैयाँ र बिक्री दर १४३.१७ रूपैयाँ रहेकाे छ । हिजाे युरोपियन युरो एकको खरिद दर १४२.७२ रुपैयाँ र बिक्री दर १४२.३७ रुपैयाँ रहेको थियाे ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.५८ रूपैयाँ र बिक्री दर १६७.३३ रुपैयाँ रहेको छ । हिजाे पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.८८ रुपैयाँ र बिक्री दर १६७.६३ रुपैयाँ रहेको थियाे ।
यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्