Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

भारतले बिक्रीको अनुमति नदिएका विद्युत आयोजनाहरु , कुन को कति उत्पादन ?

भारतले बिक्रीको अनुमति नदिएका विद्युत आयोजनाहरु ,  कुन को कति उत्पादन ?

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता गर्यो । उक्त सम्झौतालाई कार्यान्वयनमा गर्दै भारतले बुधबारमात्रै ११० मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति दिएको छ ।

८३ दशमलव ४२ मेगावाट क्षमताको सोलुखोला दूधकोशी र २६ दशमलव १९ मेगावाट क्षमताको दोर्दीको विद्युत भातरमा बिक्री हुनेछ । तर अझै ९०० मेगावाट विद्युत खरिदका लागि गरिएको प्रस्ताव भारतले रोकेर राखेको छ ।

भारतले निर्यात अनुमति नदिएका आयोजनाहरु

विद्युत आयोजनाउत्पादन मेगावाट
चमेलिया२८ दशमलव १ मेगावाट
माथिल्लो भोटेकोशी४४ मेगावाट
माथिल्लो तामाकोशी४५६ मेगावाट
लिखु खोला ए२३ मेगावाट
मिस्त्री खोला४० दशमलव ७४ मेगावाट
तल्लो मोदी९ दशमलव ७ मेगावाट
माइखोला२१ मेगावाट
हेवा खोला ए१४ दशमलव ४५ मेगावाट
तल्लो हेवा खोला२१ दशमलव ४७ मेगावाट
माथिल्लो बलेफी ए३४ मेगावाट
माथिल्लो दोर्दी ए२४ दशमलव ४५ मेगावाट
तल्लो लिखु२७ मेगावाट
माथिल्लो चाकू १२१ दशमलव ५३ मेगावाट
लिखु २५० दशमलव ८९ मेगावाट
सुपर दोर्दी ख५२ दशमलव ३८ मेगावाट
सुपर मादी४२ मेगावाट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x