विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति ?
काठमाडाैं, २४ भदाै ।आज अमेरिकी डलर एकको खरिद दर १३२.४२ रूपैयाँ र बिक्री दर १३३.०२ रूपैयाँ कायम भएको छ । हिजो पनि अमेरिकी डलर साेहि मल्यमा खरिद बिक्री भएको थियो ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.७२ रूपैयाँ र बिक्री दर १४२.३६ रूपैयाँ रहेको छ । हिजो पनि युरोपियन युरो साेहि मूल्यमा खरिद बिक्री भएकाे थियो ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.२३ रूपैयाँ र बिक्री दर १६५.९८ रुपैयाँ रहेको छ । हिजो पाउन्ड स्टर्लिङ पनि एकको खरिद दर १६५.६१रुपैयाँ र बिक्री दर १६६.६३ रुपैयाँ नै रहेको थियो ।
यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन् ।