Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

डलर, युराे र पाउण्डकाे भाउ बढ्याे, यस्ताे छ अन्य विदेशी मुद्राको विनिमय दर

डलर, युराे र पाउण्डकाे भाउ बढ्याे, यस्ताे छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडाैं, २७ भदाै । आज अमेरिकी डलर एकको खरिद दर १३२.४८ रूपैयाँ र बिक्री दर १३३.०८ रूपैयाँ कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँ रहेको थियो ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२५ रूपैयाँ र बिक्री दर १४२.८९ रूपैयाँ रहेको छ । हिजो युरोपियन युरो एकको खरिद दर १४१.८२ रुपैयाँ र बिक्री दर १४२.४६ रुपैयाँ रहेको थियो ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.३१ रूपैयाँ र बिक्री दर १६६.०६ रुपैयाँ रहेको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.०१ रुपैयाँ र बिक्री दर १६५.७५ रुपैयाँ रहेको थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x