Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

यस्ताे छ आजकाे विदेशी विनिमय दर

यस्ताे छ आजकाे विदेशी विनिमय दर

काठमाडाैं,२४ असाेज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेकाे थियाे। आज अमेरिकी डलरको खरिद दर ० रुपैयाँ ६३ पैसाले घटेको छ र बिक्री दर ० रुपैयाँ ०३ पैसाले घटेको छ।

युरो एकको खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ। हिजाे युराे एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसा रहेको थियाे। आज युराे एकको खरिद दर ० रुपैयाँ ८९ पैसाले बढेको छ र बिक्री दर ० रुपैयाँ ८९ पैसाले बढेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ। हिजाे बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा रहेको थियाे। आज पाउण्डको खरिद दर १ रुपैयाँ २४ पैसाले बढेको छ र बिक्री दर १ रुपैयाँ २४ पैसाले बढेको छ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x