काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा करिब ७:४० बजे भूकम्पको धक्का महसुस भएको छ । दशैँ मनाइँदै गर्दा काठमाडौंमा बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । एनईएमआरका अनुसार यो भूकम्प नयाँ भूकम्प होइन, पराकम्प हो । धागिङ जिल्लाको खरि केन्द्रबिन्दु भएर ६.१ म्याग्नीच्युडको शक्तिशाली पराकम्प गएको छ ।