Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नेपाल वायुसेवा निगमद्वारा तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

नेपाल वायुसेवा निगमद्वारा तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

काठमाडौं, ५ कात्तिक । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x