Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम

संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम

काठमाडाैं, ७ मंसिर । संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीकाे रूपमा नेपाल टेलिकम सम्मानित भएकाे छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरकारी स्वामित्वको टेलिकमलाई पनि सम्मान गरेका हुन्।

कार्यक्रममा अर्थमन्त्री महतबाट नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले उक्त सम्मान ग्रहण गरेकी हुन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *