Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

नेप्से ३६.८६ अंकले बढ्दा ४ अर्ब ३० करोडको कारोबार

नेप्से ३६.८६ अंकले बढ्दा ४ अर्ब ३० करोडको कारोबार

काठमाडाैं, २६ मंसिर । साताको तेस्राे कारोबार दिन मंगलबार शेयर बजार ३६.८६ अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक १.८९ प्रतिशतले बढेर १९८५.४४ अंकमा समेटिएको छ ।

यस दिन २९७ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये २४ कम्पनीको शेयरमूल्य घटेको छ, २१४ वटाको बढेको छ भने बाँकी ४ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । मंगलबार १ कराेड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x