Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ५.०५ प्रतिशत नगद लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ५.०५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं, २७ मंसिर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x